नारी दिवस । चोकमा कार्यक्रम थियो । जमात ठूलै थियो । महिला अधिकारकर्मी र ठूलाबडा पालैपालो भाषण गर्दै थिए । नारी अधिकारको कुरा चल्दै थियो