देश नरहे पनि प्रदेश रहन्छकेश नरहे पनि अवशेष रहन्छआन्दोलन नै आन्दोलित छव्यक्ति सिध्याउन खोज्दामुलुक नै सिध्याइदैछमालिकहरू रिझाउन खोज्दा सत्यबाट असत्य यति धेरै जन्मिसकेके सत्य ?