काठमाडौं । कला पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासङ्ग्रह ‘अस्तित्व’ आज यहाँ विमोचन गरिएको छ । महिला-पुरुष सम्बन्धलगायत प्रेम, नारी मनका भाव, पुरुष मनोविज्ञान, पुरुषभित्रको रिक्तता