– श्याम रिमाल ‘…म तिम्रो पुजारी मलाई टहलाउन देऊ, लहराउन देऊ बहलाउन देऊ, चलमलाउन देऊ अनि, तिमी सलबलाऊ म मेरी माधवीलाई पाउने छु हो साँच्चै