काठमाडौं ।। एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना एनआइबिएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।