काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय बीरगंज, पर्सामा कक्षा नौंमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।