काठमाडौं । नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।