Logo
Logo

धौलागिरी लघुवित्तले ३ लाख कित्ता शेयर निस्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

दृष्टि संवाददाता

काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ

विस्तृत पढ्नुहोस