काठमाडौं । शिवम् सिमेन्ट्सको प्रस्तावित लाभांश पारित भएको छ । कात्तिक १६ गते सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो