काठमाडौं । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहक महानुभावहरुका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ दिने खुशी’ अफर ल्याएको छ