काठमाडौं । २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल यही वैशाख ७ गतेदेखि चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ