काठमाडौं । भदौ ११ गतेदेखि भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ आज सम्पन्न भएको छ । शोमा बीवाइडीका गाडीहरुको माग उच्च रहेको पाइएको छ ।