काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले वीरगञ्जको नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा दुई पक्षबीच सम्झौता भएको