काठमाडौं । प्रभु बैंकको आइतबार सम्पन्न १७औँ वार्षिक साधारसणसभाले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले साधारसणसभाबाट बोनस सेयरसम्बन्धी प्रस्ताव पारित गरेको हो ।