Logo
Logo

टेलिकमद्वारा बक्यौताा लाग्ने जरिवाना छुट घोषणा

- दृष्टि न्युज/संवाददाता

काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।

विस्तृत पढ्नुहोस