काठमाडौं । काठमाण्डौ महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको कालिमाटी शाखा कार्यालयको वैशशाख १३ देखि एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।