Logo
Logo

आवश्यकताका आधारमा बीमालेख ल्याउन निर्देशन

दृष्टि संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्

विस्तृत पढ्नुहोस