काठमाडौँ, २६ कात्तिक । सरकारले कोभिड–१९ का कारण ऊर्जा क्षेत्रमा परेको प्रभावका बारेमा अध्ययनसहित सुझाव पेश गर्नका लागि गठित समितिले सरोकारभएका पक्षसँग छलफल थालेको छ