Logo
Logo

पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, २३ माघ । विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ

विस्तृत पढ्नुहोस