काठमाडौं, १९ कात्तिक । सिन्धु विकास बैंकमा जग्गा खरिदको क्रममा ५ करोड घोटाला प्रकरण सार्वजनिक भएसँगै अरु विभिन्न अनियमितताका विवरण समेत आउन थालेका छन् ।