काठमाडौं । अर्थमन्त्रीदेखि गभर्नरसम्म र नियमनकारी निकायदेखि बैंक तथा वित्तीय संस्थाहरूसम्मका जिम्मेवार अधिकारीहरूले पछिल्लो केही समयदेखि ठूला बैंकहरूबीच नै मर्जर हुनुपर्ने आवाज चर्काएका छन् ।