काठमाडौं, २० फागुन । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले भन्दै अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको