काठमाडौं । बैंकले प्रवाह गरेको कर्जाको ब्याजदर अधिक भएको आलोचनाले सबैलाई पिरोलेपछि पुस महिनाको पहिलो साता सबैले नाक जोगाउने नाममा बैंकहरूबीच अधिकतम ब्याजदरको सीमा तोकियो