काठमाडौं। फेसन डिजाइनिङ र मोडलिङको समिश्रण कार्यक्रममा ‘ड्रेस टु इम्प्रेस’को सिजन–६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिए । तीमध्ये चार जना उत्कृष्ट भएका छन्