निरन्तरता र दृढता भए सफलता पाइन्छ भन्ने उदाहरण हुन् मोडल तथा सञ्चारकर्मी मेरिना तुम्सा । पटक–पटक ब्यूटी पेजेन्टमा सहभागी भइरहँदा उनकै सहकर्मीहरु उनको कुरा काट्थे