काठमाडौं । विश्व चर्चित फेसन शो ‘न्यूयोर्क कुटोअर फेसन विक–२०२४’मा नेपाली फेसन डिजाइनर स्मिता राई पनि छनोट भएकी छन् । अमेरिकाको फेसन सिटीको रुपमा चिनिएको