नेपालीको महान चाड दशैँ नजिकिँदै छ । तर, विगतका वर्षमा जस्तो रौनकता छैन । कोरोना महामारीले संकट ननिम्तिएको भए यतिखेर बजारमा किनमेल गर्नेको भीड हुन्थ्यो