विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमध्ये इभेन्ट र फेसन दुनियाँ पनि हो । कोरोनाभाइरसको संक्रमण फैलिएसँगै इभेन्ट तथा फेसन शोहरु ठप्प छन्