काठमाडौं, १२ जेठ । पुर्वेली लोक गीतसंगीतको विकासमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई र गायिका किशु गुरुङको आवाजमा पुर्वेली गीत सोल्टिनी ज्यू’ बजारमा आएको छ