अभिनेत्री तथा मोडल मेनुका माझी आफूलाई ‘कलाको विद्यार्थी’ मान्छिन् । लामो समयदेखि कला क्षेत्रमा संघर्षरत मेनुका भन्छिन्, ‘मानिसलाई संघर्ष र मिहिनेतले नै सफल बनाउँछ ।’