काठमाडौं, १० साउन । पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन् । सञ्चारकर्मीसमेत रहेकी माल्भिकाले श्रीमानसँग सम्बन्धविच्छेद गरेको आफैँले खुलाएकी हुन्