मुम्बई । भारतको मध्यप्रदेशमा एक ट्रकले ३ वटा बसलाई ठक्कर दिँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ५० जना घाइते भएको छ ।