एजेन्सी । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।