काठमाडौं । इटलीको क्यालिब्रिया सामुद्रिक तटमा एउटा डुंगा डुब्दा कम्तीमा ५९ जना आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको