एजेन्सी । युक्रेनले आफ्नो सामुद्रिक बन्दरगाहमार्फत निर्यातका लागि सामानको दायरा विस्तार गर्ने विषयमा टर्कीसँग छलफल गर्न तयार रहेको सरकारी युक्रेनी समाचार एजेन्सीले बिहीबार जनाएको छ