एजेन्सी । संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको पक्षमा रहेको कार्यालयका महानिर्देशकले शनिबार उल्लेख गरेको छ ।