ओटावा । क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा हालसम्म यहाँ कम्तीमा ८ सय ९० जनामा मङ्कीपक्स संक्रमण भएको पाइएको जनाइएको छ