ताईपेई । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।चीनको चेतावनीलाई वेवास्ता गर्दै मंगलबार राति ताइवान आएकी उनले