काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी फर्किनेबित्तिकै चीनले ताइवानमाथि नाकाबन्दी लगाएको छ । साथै, ताइवानसँग जोडिएको क्षेत्रमा सैन्य अभ्यास समेत सुरु गरेको छ ।