एजेन्सी । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणकाक्रममा यहाँ आइपुगेका छन् । उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ