बेरुत । हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उनको समूह इजरायलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताएका