एजेन्सी । युक्रेनी सेनाले थप दुई रुसी जनरल युद्धमा मारिएको दाबी गरेको छ । दक्षिणपूर्वी खेरसन क्षेत्रमा भएको युद्धका क्रममा दुवै जनरल मारिएको युक्रेनले जनाएको