काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या केही घटेपनि मृत्युदर भने बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ५२९ जनाको मृत्यु भएको छ