जेनेभा, १९ साउन (एजेन्सी) । विश्वमा कोरोनाभाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार जानकारी दिएको छ