लण्डन, ३० चैत, (एजेन्सी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट)का प्रवक्ताले बताएका छन्