बैइजिङ, २२ चैत (एजेन्सी) । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिबार मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण