मस्को । क्रेमलिनले सीमापार लेनदेनमा केही ‘समस्या’ रहेको स्वीकार गर्दै बिहीबार रुसबाट भुक्तानी स्वीकार गर्ने चिनियाँ बैँकहरूमा ‘अभूतपूर्व दबाब’ सिर्जना गरेकोमा पश्चिमको आलोचना गरेको छ