काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको पराजय र स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई केन्द्रीय अनुशासन आयोगले कारबाही प्रक्रिया थालेपछि नेकपा (एमाले)भित्र खैलाबैला मच्चिएको छ ।