गत निर्वाचनमा कांग्रेस–माओवादी–एकीकृत समाजवादी एउटा गठबन्धन र एमाले–राप्रपा अर्को गठबन्धन बनाएर जनतामाझ गएका थिए । निर्वाचनले कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनलाई बहुमत दिएर सरकार चलाउन म्यान्डेट दियो