काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम उद्योग वाणिज्य संघको सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट साजनकुमार जयसवालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ